अब मोवाइलबाटै ट्राफिक जरिवाना तिर्न मिल्ने

काठमाडौँ, ७ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनबाटै जरिवान तिर्न मिल्ने व्यवस्था मिलाउने तयारी थालेको छ ।

सेवाग्राहीले आफ्नो मोवाइलबाटै जरिवाना रकम तिर्ने व्यवस्था गर्ने तयारी भइरहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । ‘मोवाइल बैंकिङ, वालेट वा त्यस्तै कुनै माध्यमबाट सेवाग्राहिले सिधै जरिवान तिर्न मिल्ने व्यवस्थाका लागी महाशाखाले सफ्टवेयर निमार्ण गरिरहेको छ ।

मोवाइलबाटै जरिवाना तिरेपनि कागजपत्र लिन भने ट्राफिक कार्यालयनै जानुपर्ने छ ।

‘

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६