आईसीसी वर्ष खेलाडीमा बने इङ्ल्याण्डका स्टोक्स

काठमाडौँ, १ माघ । आईसीसी वर्ष खेलाडीमा इङ्ल्याण्डका अल राउन्डर बेन स्टोक्स बनेका छन

उनले आईसीसी वर्ष खेलाडी बन्दै प्रतिष्ठित सर गार्फिल्ड सोबर्स ट्रफी हात पारेका छन् । गत वर्ष उत्कृष्ट प्रदर्शन गरेका स्टोक्सले इङ्ल्याण्डलाई पहिलो विश्वकप दिलाउन प्रमुख भूमिका खेलेका थिए ।

भोटिङ अवधिका दौरान २० एकदिवसीय खेलमा स्टोक्सले ७ सय १९ रन बनाउनका साथै १२ विकेट लिए । त्यस्तै, ११ टेस्टमा उनले ८२१ रन बनाउँदै २२ विकेट लिए । यसमा एसेज सिरिजका दौरान रोमाञ्चक खेलमा उनले लिड्समा बनाएको १ सय ३५ रन पनि सामेल छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो