एस्टन भिल्लामाथि म्यानचेस्टर सिटीकाे फराकिलाे जित

काठमाडौँ, २८ पौष । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ६–१ गाेल अन्तरले हराएको छ ।

सिटीको जितमा सर्जियो अग्युराेले ह्याट्रिक गरे भने रियाद मेहरेजले दुई गोल गरे । अर्को एक गोल ग्याब्रियल जेससले गरे । जितसँगै सिटीले प्रिमियर लिगमा ४७ अङ्क बनाएको छ ।

एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ६१ अङ्क छ । भिल्ला भने २१ अङ्कसहित १८औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो