ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ, २८ पौष । कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आक दुई वटा खेल हुँदैछ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा मध्याह्न १२ बजे हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र विभागीय क्लब नेपाल पुलिस प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै दुई खेलमा जित, दुई खेलमा पराजित र एक खेल बराबरी खेलेकाे भए पनि एनआरटीको ५ अङ्क छ । प्रतियोगिताअन्तर्गत दिउँसो ३ बजे च्यासल युथ क्लब र विभागीय क्लब एपीएफ खेल्दै छन् । च्यासल ५ अङ्कसहित ११औँ स्थानमा छ भने ४ अङ्क जोडेको एपीएफ १३औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र