ए डिभिजन लिगको छैटौं चरणका खेलमा आज दुई खेल हुँदै

काठमाडौँ, २६ पौष । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजदेखि छैटौं चरणको खेल हुँदैछ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको तालिकाअनुसार आज दुई खेल हुँदैछ ।

पहिलो खेल मध्यान्ह १२ बजे मछिन्द्र क्लब र जावलाखेल क्लब तथा दोस्रो खेल दिउँसो ३ बजे मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पाँचौं चरणको समाप्तिसँगै विभागीय क्लब त्रिभुवन आर्मी शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र