ए डिभिजन लिगमा हिमालयन शेर्पालाई हराउँदै आर्मी तेस्राे स्थानमा

काठमाडौँ, ११ पौष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब त्रिभुवन आर्मी विजयी भएको छ ।

आज सातदोबाटोमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई दुई-शून्य गोल अन्तरले पराजित गरेको हो । जितसँगै आर्मी तालिकामा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको शेर्पा भने २ अंकसहित तालिकाको १० औंँ स्थानमा छ ।

आजको खेलमा आर्मीका भरत खवास म्यान अफ द म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र