ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौँ, ११ पौष । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंशालमा एक–एक खेल हुने आयोजकले जनाएको छ ।

पहिलो खेल विभागीय टोली त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लबबीच एन्फा कम्प्लेसमा हुनेछ । खेल १२ बजे सुरु हुनेछ ।

यस्तै दिउँसो ३ बजे रगशालमा हुने खेलमा नेपाल पुलिसले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज बजार बन्द हुँदासम्म नेप्से

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त कीर्तिपुरका अनुसार पक्राउ

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा