घरेलु मैदानमै चेल्सीले हार्‍यो

काठमाडौँ, ११ पौष । चेल्सी साउथह्याम्पटनसँग घरेलु मैदानमै २–० ले पराजित भएको छ । चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा साउथह्याम्पटनका लागि माइकल ओबाफेमीले ३१औं र नाथन रेडमोन्डले ७३औं मिनेटमा गोल गरे ।

हारपछि पनि चेल्सी अंक तालिकामा चौथो स्थान यथावत् नै छ । १९ खेलबाट चेल्सीको ३२ अंक छ । चेल्सीलाई पछ्याइरहेको टोटनह्यामले १९ खेलबाट २९ अंक जोडेको छ र पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज बजार बन्द हुँदासम्म नेप्से

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त कीर्तिपुरका अनुसार पक्राउ

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा