ए डिभिजन लिगमा मछिन्द्रको दोस्रो जित

काठमाडौँ, ९ पौष । शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले दोस्रो जित हासिल गरेको छ ।

बुधबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले फ्रेन्ड्स क्लबलाई ३–० ले हराउँदै दोस्रो जित हासिल गरेको हो ।

मछिन्द्रका लागि पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक एक गोल गरे । जितसँगै मछिन्द्रले ३ खेलमा ६ अंक जोडेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज बजार बन्द हुँदासम्म नेप्से

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । तामाका भाँडा चोरी गरेको आरोपमा तीन जना कीर्तिपुरबाट पक्राउ परेका छन् । प्रहरी वृत्त कीर्तिपुरका अनुसार पक्राउ

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा