सलमानको ‘दबंग-३’ले पहिलो दिन कति कमायो ?

काठमाडौँ, ५ पौष । बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘दबंग–३’हिजो शुक्रबारबाट रिलिज भएको छ ।

रिलिजपूर्व ‘दबंग–३’ले बक्स अफिसमा पहिलो दिन (ओपनिङ–डे’ ४० करोड भन्दा बढी व्यापार गर्छ भन्ने सबैले आँकलन गरेका थिए । तर, फिल्म रिलिजमा आइसकेपछि नतिजा ठीक उल्टो आएको छ ।

विशेषज्ञद्वारा जारी गरिएको आँकडा अनुसार सलमानको ‘दबंग–३’ पहिलो दिन २३ करोडको मात्र व्यापार गरेको छ । पछिल्लो समय भारतमा धारा १४४ लागू भएको छ । जसको कारण सलमान खानको फिल्मलाई १५–२० प्रतिशत नोक्शान भएको बताइएको छ ।

अब यो फिल्मले विकेण्डमा राम्रो कमाई गर्ने आँकलन गरिएको छ । यो फिल्मले राम्रो रिभ्यू पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू भित्रै बसेर गाडीमा आगो लगाएका छन् । बा ५

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ