लिभरपुल पुग्याे क्लब विश्वकपकाे फाइनलमा

एजेन्सी, ३ पौष । इंगलिश क्लब लिभरपुल फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कतारको दोहामा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । अविरल वर्षापछि पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो

काठमाडौँ, ९ असोज । चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–२ का

काठमाडौँ, ९ असोज । काठमाडौँसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज

काठमाडौँ, ९ असोज । सशस्त्र प्रहरीले वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ