नेपालकी टेनिस खेलाडीले अमेरिकामा जितिन् ४ वटा पदक

काठमाडौँ, २९ मंसिर । अमेरिकामा नेपालकी टेनिस खेलाडीले जितिन् ४ वटा पदक जितेकी छन् ।

नेपाल काठमाडौँ सोह्रखुट्टे घर भएकी टेनिस खेलाडी शर्भानी श्रेष्ठले अमेरिकाको फ्लोरिडा राज्यमा सञ्चालन भएको १४ बर्ष मुनिको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रतियोगितामा श्रेष्ठले ४ पदक जितेकी हुन् ।

शर्भानीले १४ बर्ष मुनिका गर्ल्स डबल (जोडी)मा फाईनल र मिक्स्ड डबल (मिश्रित जोडी) खेलमा दोश्रो स्थान ९रजत पदक०  हासिल गर्न सफल भएकी छिन् । त्यस्तै, १४ बर्ष मुनिको एकल टेनिस प्रतियोगितामा उनले चोथौ स्थान हासिल गरेकी थिइन् ।

लिटल मो इन्टरनेसनल टेनिस नामक प्रतियोगिताको लागि टेनिस खेल्न उनी नेपालबाट अमेरिका आएकी थिइन् । १३ औं बार्षिक लिटल मो इन्टरनेसनल टेनिस प्रतियोगिता फ्लोरिडाको पाम बीच उद्यानमा खेल सम्पन्न भएको छ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । भुटानले आफ्नो प्राकृतिक सम्पदाबाट प्राप्त हुने पारिस्थितिकीय सेवाको मौद्रिक मूल्य मापन गर्दै ‘ग्रस इकोसिस्टम प्रोडक्ट’ (जीईपी) सार्वजनिक

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले