फिफा महिला फुटबलको वरियतामा नेपालको तीन स्थान सुधार

काठमाडौँ, २८ मंसिर । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा फिफाको महिला फूटबलले तीन स्थान सुधार गरेको हो ।

यसअघि १०० औं स्थानमा रहेको नेपालले तीन स्थान सुधार गर्दै नयाँ वरियताको ९७ औं स्थानमा उक्लिएको हो । अमेरिका शीर्ष स्थानमा रहेको छ । यस्तै जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौथो र स्विडेन पाँचौ स्थानमा रहेका छन् ।

एसियाली खेलकुद राष्ट्रमा भने नेपाल २१ औं स्थानमा रहेको छ भने दक्षिण एसियाको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । दक्षिण एसियाका भारत ५७ औं, बंगलादेश १३० औं, श्रीलंका १३६ औं, माल्दिभ्स १३८ औं र भुटान १५० औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । अविरल वर्षापछि पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो

काठमाडौँ, ९ असोज । चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका–२ का

काठमाडौँ, ९ असोज । काठमाडौँसहित देशभरि प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार आज

काठमाडौँ, ९ असोज । सशस्त्र प्रहरीले वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ