पोखरा, २५ मंसिर । पोखरा प्रिमियर लिग (पीपीएल) टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
दोस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले बुधबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
खेल तालिका :






