इंग्ल्याण्ड क्रिकेटका पूर्वकप्तानको निधन

एजेन्सी, १९ मंसिर । इंग्ल्याण्डका पूर्वक्रिकेट कप्तान बब विलिसको निधन भएको छ ।

७० वर्षीय विलिसको बुधबार निधन भएको हो । विलिसको परिवारले लामो समय बिरामी भएपछि उनको निधन भएको जनाएको छ ।

तीव्र गतिका बलर विलिस सन् १९८२ देखि १९८४सम्म इंग्ल्याण्ड क्रिकेटका कप्तान थिए ।  सन्  १९७१ देखि टेस्ट क्रिकेटमा डेब्यु गरेका उनले  १९८४ सम्म ९० ३२५ विकेट लिएका थिए ।

सन् १९८४ मा टेस्ट क्रिकेटबाट विलिसले सन्यास लिँदा उनीभन्दा बढी विकेट लिने तीव्र गतिका बलर अष्ट्रेलियाका डेनिस लिलीमात्र थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र