१३औ‍ं साग बुधबारबाट भलिबलको प्रतिस्पर्धा सुरु हुने

काठमाडौँ, १० मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबारबाट भलिबलका प्रतिस्पर्धा सुरु हुने भएको छ ।

आगामी आइतबार सागको औपचारिक उद्घाटन हुने भए पनि भलिबलका प्रतिस्पर्धा चार दिनअघि नै सुरु हुन लागेको हो ।

 भलिबलको प्रतिस्पर्धाअन्तर्गत नेपाल पुरुषमा समूह ‘ए’ मा छ। नेपालसहित यो समूहमा बंगलादेश र भारत छन्।  नेपालले पहिलो खेल बुधबार साँझ ७ बजे बंगलादेशसँग खेल्नेछ।

 त्यसअघि नेपाली महिला टिमले बंगालदेशसँग नै खेल्ने कार्यक्रम रहेको छ । खेल दिउँसो ३ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।