साग खेल्ने विदेशी खेलाडीको ५ लाखको दुर्घटना बिमा

काठमाडौँ, ९ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)का सहभागी सबै विदेशी खेलाडी तथा खेलकर्मीलाई आयोजकले जनही पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरेको छ ।

यही मंसिर १५ देखि नेपालमा हुने(साग)का सहभागी सबै विदेशी खेलाडी तथा खेलकर्मीलाई दुर्घटना बिमा गर्नका लागी राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र आइएमइ जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बिमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यसैगरी सागमा सहभागी हुने नेपाली खेलाडीलाई मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने, विशेष प्याकेज घोषणा गर्ने र एभीसी सेन्ट्रल जोनका विजेतालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र