सन्दीपले साग नखेल्ने

काठमाडौँ, ९ मंसिर । युवा लेग स्पीनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गतको क्रिकेट खेल नखेल्ने भएका छन् ।

सन्दीपका स्थानीय व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दीपको आँखा समस्या देखिएको र सोमबार मात्र लेजर राखेकाले साग नखेल्ने भएको हो ।

भर्खरै मात्र युएईमा सम्पन्न टी–१० लिग खेलेर फर्किएका सन्दीपले कम्तीमा दुई साता आराम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।