बेल्जियमको साईप्रसमाथि शानदार जित

काठमाडौँ, ४ मंसिर । युरोकप छनोटको खेलमा बेल्जियमले साईप्रसमाथि शानदार जित हासिल निकालेको छ ।

मंगलबार राति भएको खेलमा बेल्जियमले साईप्रसमाथि ६–१ को शानदार जित निकालेको हो ।

बेल्जिमयका लागि केभिन डी ब्रुईन र क्रिस्टियन बेनटेकले समान दुई तथा यानिक कारास्कोले एक गोल गरे । एक गोल आत्मघाति उपहार पाएको थियो । यस्तै, साइप्रसका निकोलसले एक गोल गरे ।

जितसँगै बेल्जियम छनोटमा अपराजित रह्यो । बेल्जियमले १० खेलबाट ३० अंक जोड्दै समूह ‘आई’ मा शीर्षस्थानमा रह्यो । साईप्रस १० अंक सहित चौथो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको