काठमाडौँ, ४ मंसिर । हंगेरीलाई पराजित गर्दै वेल्स युरोकपमा छनोट भएको छ ।
मंगलबार राति भएको खेलमा हंगेरीलाई २–० ले पराजित गर्दै वेल्स युरोकपमा छनोट भएको हो ।
समूह ‘इ’ बाट शीर्ष स्थानको क्रोएसिया १७ अंक र वेल्स १४ अंकसहित दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट भएका छन् ।






