पोर्चुगल युरोकपमा छनोट

एजेन्सी, २ मंसिर । पोर्चुगल सन् २०२० को युरोकपमा छनोट भएको छ ।

आइतबार राति भएको खेलमा साविक विजेता पोर्चुगलले घरेलु टोली लक्जेमवर्गलाई २-० गोल अन्तरले पराजित गर्दै युरोकपमा छनोट भएको हो ।

पोर्चुगललाई जिता दिलाउनको लागि सुपरस्टार क्रिष्टियानो  रोनाल्डो र ब्रुनो फर्नान्डेजले समान एकरएक गोल गरे । रोनाल्डोको यो राष्ट्रका लागि ९९औं गोल हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको