कप्तान मेस्सीले ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौँ, २४ कार्तिक । कप्तान लिओनल मेस्सीको ह्याट्रिकमा लिग ला लिगामा बार्सिलोनाले शानदार जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४-१ ले पराजित गरेको हो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा शानदार जित दिलाउनको लागि कप्तान मेस्सीले दुई गोल फ्रि किकमार्फत र एक पेनाल्टीमार्फत गोल गरे ।

यो खेलसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा पनि चढेको छ । उसले १२ खेलबाट २५ अंक बनाएको छ । समान २५ अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।