प्रशिक्षक कोभाच बर्खास्त

काठमाडौँ, १८ कार्तिक । जर्मन क्लब बार्यन म्युनिखले प्रशिक्षक निको कोभाचलाई बर्खास्त गरेको छ ।

फ्राङ्क फर्टसँग ५–० को लज्जास्पद हार व्यहोरेपछि बार्यनले प्रशिक्षक बर्खास्त गरेको हो । लिगमा १० खेल खेलेको बार्यनको यो सिजनको दोस्रो हार थियो र क्लब लिग लिडर बोरुसिया मानचाङ्लेबाखभन्दा चार अंकले पछाडि छ ।

शनिबार व्यहोरेको हार बुन्डेजलिगामा उसको १० वर्षकै सबैभन्दा ठूलो हार थियो । प्रशिक्षक कोभाचसँग छलफल गरेपछि उनलाई हटाउने निर्णयमा पुगेको क्लबले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।