काठमाडौँ, १७ कार्तिक । ग्रिगोर दिमित्रोभलाई हराउँदै जोकोभिक फाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको सेमिफाइनलमा पेरिस मास्टर्स टेनिसको विश्व नम्बर एक सर्बियन खेलाडी जोकोभिकले ग्रिगोरलाई ७–६ ९७–५० र ६–४ को सेटमा हराएका थिए ।
यस्तै, दोस्रो वरियताका स्पेनिस खेलाडी राफायल नाडाल भने सेमिफाइनलबाट बाहिरिएका छन् । अब फाइनलमा जोकोभिकले डेनिससँग खेल्ने छन् ।






