यू-२३ टिम स्वदेश फिर्ता

काठमाडौँ, १० कार्तिक । १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली फुटबल टिम स्वदेश फिर्ता भएको छ ।

मंसिरमा काठमाडौँमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपालको यू-२३ टिम मैत्रीपूर्ण प्रतियोगिता खेलेर कतारबाट फर्किएको हो ।

नेपालको यू-२३ टिम मैत्रीपूर्ण प्रतियोगिता खेलेर कतारबाट फर्किएको हो । कतारमा नेपालले म्यानमारसँग मैत्रीपूर्ण फूटबल खेलेको थियो । जसमा नेपाल र म्यानमार दुई-दुई गोलको बराबरीमा रोकिएका थिए ।

आइतबार स्वदेश फिर्ता भएको नेपाली फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३२ सय रुपैयाँले

काठमाडौँ, ८ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ । साविककै आकारमा रङ परिमार्जन

काठमाडौँ, ८ असोज । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको

काठमाडौँ, ८ असोज । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान