श्रीलंकामाथि अष्ट्रेलियाको सानदार जित

काठमाडौँ, १० कार्तिक । श्रीलंकाविरुद्धको तीन खेलको टी–ट्वान्टी श्रृंखला अन्तर्गत आज भएको पहिलो खेलमा अष्ट्रेलियाले श्रीलंकामाथि सानदार जित हासिल गरेको छ ।

आइतबार अष्ट्रेलियाको एडिलेडमा भएको खेलमा घरेलु टोलीले श्रीलंकालाई १३४ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो ।

जितसँगै अष्ट्रेलियाले तीन खेलको टी–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ । दुईबीचको दोस्रो खेल बुधबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate