प्रसादी पाठशाला स्कुलमा म्हपुजा

भक्तपुर ९ कार्तिक । राम चन्द्र प्रजापति । नेपाल सम्वत ११४० तथा शुभ दिपावलीको अवसरमा प्रसादी पाठशाला स्कुलमा शुभकामना आदानप्रदान तथा म्हपुजा कार्यक्रम सम्पन्न भएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ८ आदर्शस्थित पाठशाला स्कुलमा उक्त शुभकामना तथा म्हपुजा सम्पन्न भएको हो । नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको रुपमा सरकारले घोषणा गरिसकेको अवस्थामा व्यवहारमा कामकाजमा चलनमा ल्याउनु पर्ने र संस्कृतिलाई जिवन्त राख्न स्कुलका विद्यार्थीहरुलाई प्रयोगात्मक रुपमा म्हपुजा कार्यक्रम गरेको स्कुलका प्रिन्सिपलले दिनेश शाक्यले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर