काठमाडौँ, ८ कार्तिक । एएफसी फुटसल च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग भिड्दै छ ।
छनोटको सुरुवाती दुई खेलमा नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ ।
छनोट पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ६-० र दोस्रो खेलमा उज्वेकिस्तानसँग ४-१ ले पराजित भएको थियो । उज्वेकिस्तान र ताजिकिस्तानले भने फाइनल चरणमा स्थान बनाएका छन् ।






