प्रभाष भन्छन्, ‘बाहुबली’ रिलिज हुँदा मरेँ भन्ने लागेको थियो !

एजेन्सी, २९ असोज । फिल्म ‘बाहुबली’ रिलिज हुदा पीडादायक भएको नायक प्रभाषले बताएका छन ।

प्रभाषले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘बाहुबली रिलिजको एक दिन अगाडि थियो । मैले आफूलाई अब म मरे भन्ने सोचेको थिएँ ।’

निकै मंहगो बजेटमा बनेको यो चलचित्र प्रभाषको लागि विशेष थियो । सफल अभिनेताको रुपमा आफूलाई स्थापित गराइरहेका उनलाई यो चलचित्र असफल हुने हो कि भन्ने ठुलो पिर थियो ।

उनी भन्छन्–‘साच्चिकै म मरे जस्तो लागेको थियो ।, त्यो समय मलाई दर्शकसँग बसेर चलचित्र हेर्ने मन भयो । त्यसैले म हलसम्म पुगे र २० मिनेट पछि चलचित्र हेरेँ ।’ पछि चलचित्र निकै सफल भयो । यो चलचित्रबाट प्रभाष अन्तराष्ट्रिय स्तरमा परिचित बने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ वैशाख । कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

काठमाडौँ, १६ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग  मैत्रीपूर्ण टी–२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ

काठमाडौँ, १५ वैशाख । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । २

काठमाडौँ, १५ वैशाख । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले २८ बलमा