त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा आज नेपाल सिंगापुरसँग भिड्दै

काठमाडौँ, १५ असोज । त्रिकोणात्मक टी–२० सिरीजमा आज नेपाल सिंगापुरसँग भिड्दै छ ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा आज साँझ सवा ५ बजेबाट सुरु हुने खेलमा नेपालले आफ्नो चौथो खेलमा आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

सिरिजको फाइनलमा प्रवेशका लागि पनि आजको खेल जित्नैपर्ने दबावमा नेपाल छ ।  यता, सिंगापुर नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको