काठमाडौँ, ४ असोज । प्रकाश दाहाल स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
शनिबार भएको फाइनलमा त्रिभुवन आर्मीलाई ३-०ले हराउँदै प्रहरीले उपाधि जित हासिल गरेको हो । उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ जितेकाे छ भने उपविजेता नेपाल आर्मीले ३ लाख रुपैयाँ जितेकाे छ ।




