एसीसी यू–१९ एसिया कप क्रिकेटमा युएईमाथि नेपालको जित

काठमाडौँ, २५ भदौ । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गतको अन्तिम खेलमा युएईमाथि नेपालले जित हासिल गरेको छ ।

मंगलबार श्रीलंकाको एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा युएईलाई १६० रनले पराजित गर्दै नेपालले सान्त्वना जित हासिल गरेको हो ।

जितसँगै समूह ‘बी’ मा रहेको नेपालले ३ खेलमा २ अंक जोड्यो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

जनकपुर, २७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकारसँग जोडिएको सन्देश मेटाउने विषयलाई लिएर सरकारको

काठमाडौँ, २७ कार्तिक । आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

काठमाडौँ, २७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड विश्व सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गरेका छन्

काठमाडौँ, २७ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सडक