नादेझ्दा कप फुटबलमा ताजिकिस्तानमाथि नेपालको शानदार जित

काठमाडौँ, २४ भदौ । किर्गीस्तानमा भएको नादेझ्दा कप फुटबल प्रतियोगितामा नेपालले ताजिकिस्तानमाथि शानदार जित हासिल गरेको छ ।

मंगलबार भएको समूह चरणको नतिम खेलमा ताजिकिस्तानलाई १-० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

जितसँगै नेपालले ३ खेलमा ६ अंक जोडेको छ । अब नेपालले फाइनलमा उज्वेकिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौँ, ६ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथर प्रहरीका अनुसार कुम्मायक