चौथो एसेज टेष्ट क्रिकेटमा इंग्ल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी, २३ भदौ । चौथो एसेज टेष्ट क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डमाथि अष्ट्रेलियाले सानदार जित हासिल गरेको छ ।

आइतबार राति सम्पन्न भएको एसेज सिरिजको चौथो खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १८५ रनले पराजित गरेको हो ।

इंग्ल्यान्डले ३८३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरे पनि अन्तिम दिन १९७ रनमै अलआउट हुन पुग्यो । योसँगै अष्ट्रेलियाले खेल जितेको हो ।

योसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौँ, ६ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथर प्रहरीका अनुसार कुम्मायक