यू–१९ एसिया कपमा आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौँ, २० भदौ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपालले श्रीलंकासँग भिड्दै छ ।

आर प्रेमादसा रंगशालामा विहान १० बजेर १५ मिनेटमा सुरु हुने खेलमा नेपालले आफ्नो पहिलो खेलमा नै टेष्ट नेशन राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल रहेको समूह ‘बी’मा आयोजक श्रीलंकासँगै बंगलादेश र यूएई छन् । आजै अर्को खेलमा बंगलादेश र यूएईबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन

काठमाडौँ, ७ असोज । नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बुधबार भेटवार्ता गरेकी छिन् । अमेरिकी दूतावासका

काठमाडौँ, ७ असोज । सर्वोच्च अदालतले लोक सेवा आयोगद्वारा विज्ञापन गरिएको प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका राजपत्राङ्कित द्वितीय श्रेणीका पदहरूको

काठमाडौँ, ७ असोज । विपद तथा जोखिमको बेलामा बालमैत्री स्थानीय शासनको बढी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जागृति बाल तथा