कतार विश्वकपको लोगो सार्वजनिक

काठमाडौँ, १८ भदौ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपका लागि आधिकारिक लोगो सार्वजनिक गरिएको छ ।

गल्फ राष्ट्रको संस्कृति र गल्फ राष्ट्रको मरुभूमिलाई प्रस्तुत गरिएको लोगो फिफाले मंगलबार राति  सार्वजनिक गरेको हो ।

लोगोमा मिडिल इस्टको मरुभूमीका साथै आठ वटा देशलाई समेटेको छ । कतारको स्वतन्त्रता दिवसको अवसरमा यो लोगो सार्वजनिक गरिएको हो ।

विश्वकप फुटबलको २२ औं संस्करण कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन

काठमाडौँ, ७ असोज । नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग बुधबार भेटवार्ता गरेकी छिन् । अमेरिकी दूतावासका

काठमाडौँ, ७ असोज । सर्वोच्च अदालतले लोक सेवा आयोगद्वारा विज्ञापन गरिएको प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका राजपत्राङ्कित द्वितीय श्रेणीका पदहरूको

काठमाडौँ, ७ असोज । विपद तथा जोखिमको बेलामा बालमैत्री स्थानीय शासनको बढी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जागृति बाल तथा