तंग्रिन सकेन पुस्तकालय, बोरामा ज्ञान

काठमाडौँ, १५ भदौ । चार वर्षअघि भूकम्पबाट क्षतिग्रस्त राष्ट्रिय, केशर र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तंग्रिन सकेका छैनन् । मुलुकभर रहेका अन्य सार्वजनिक/सामुदायिक पुस्तकालय पनि दयनीय अवस्थामा छन् ।

मन्त्रालयले साताव्यापी कार्यक्रम गर्दै आइतबार १२ औं राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै छ । यस वर्ष ‘पठन संस्कृतिको पूर्वधार, पुस्तकालय विकास र विस्तार’ नारा तय गरेर दिवस मनाउन लागिएको हो । पुस्तकालयको अवस्थाले यो नारालाई गिज्याएझै लाग्छ ।

भूकम्पबाट क्षतिग्रस्त पुस्तकालय संरचनाको पुनःनिर्माण हुन नसक्दा विगत ४ वर्षदेखि पुस्तकहरु बोरमा कोचेर राखिएका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर