बेल्जियन साइकलिस्टको मृत्यु

एजेन्सी, २१ साउन । बेल्जियन साइकलिस्टको रेसमा दुर्घटनामा परि मृत्यु भएको छ ।

पोल्याण्डमा जारी टूर दि पोलोग्नेको तेस्रो चरणको रेसमा दुर्घटनामा परेका बेल्जियमका २२ वर्षीय बोर्ग ल्याम्ब्रेटको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि तत्कालै उनलाई अस्पताल पुर्‍याइएको उनको सोमबार निधन भएको हो । ब्यावसायिक साइकल्ङि प्रतियोगितामा दोस्रो पटक सहभागिता जनाएका ल्याम्ब्रेटले सन् २०१७ मा यू–२३ रेसको उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर

काठमाडौँ, ५ कार्तिक । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका