वेष्ट इण्डिज लागि भारतीय क्रिकेट टिमको घोषणा (नामसहित)

एजेन्सी, ५ साउन । वेष्ट इण्डिज लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आइतबार विराट कोहलीको कप्तानीमा टी-ट्वान्टी, वेष्ट इण्डिज एकदिवसीय र टेष्ट टिममा खेल्न जाने टोलीको घोषणा गरेको हो । वेष्ट इण्डिजसँग भारतले अगष्ट ३ देखि ३० सम्म तीन खेलको टी-ट्वान्टी, तीन खेलको एकदिवसीय र दुई खेलको टेष्ट सिरिज खेल्नेछ ।

टी-ट्वान्टी टिम

विराट कोहली, रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, श्रयस एयर, मनिस पाण्डे, ऋषब पन्त, कुर्नाल पाण्ड्य, रबिन्द्र जडेजा, वासिङटन सुन्दर, राहुल चहर, भुवनेश्वर कुमार, खलिल अहमद, दिपक कुमार, नभ्दिप सैनी

एकदिवसीय टिम

शिखर धवन, लोकेश राहुल, श्रयस एयर, मनिस पाण्डे, ऋषब पन्त, कुर्नाल पाण्ड्य, रबिन्द्र जडेजा, कुलदिप यादव, युजभेन्द्र चाहल, केदार जाधब,मोहमद शामी, भुवनेश्वर कुमार, खलिल अहमद, र नभ्दिप सैनी

टेष्ट टिम

विराट कोहली, अजिंक्या रहाने, मयाङ्क अग्रवाल, लोकेश राहुल, चेतेश्वर पुजारा, हनुमा बिहारी, रोहित शर्मा, ऋषब पन्त, रिद्दिमान शाह, रविचन्द्र आश्विन, रबिन्द्र जडेजा, कुलदिप यादव, इशान्त शर्मा, मोहमद शामी, उमेश यादव, जस्प्रित बुम्राह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक ।  यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी

काठमाडाैँ, ४ कार्तिक । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६

काठमाडौँ, ४ कार्तिक । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबिच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप

काठमाडौँ, ३ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा नवकन्याहरूको (९ जना कन्या) विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ