राष्ट्र बै‌ंकद्वारा टेण्डर आह्वान

काठमाडौँ, १३ असार । नेपाल राष्ट्र बैंकले टेण्डर आह्वान गरेको छ ।

एक हजार रुपैयाँ दरका ३१ करोड थान नोट छाप्नको लागि बैंकले अन्तरराष्ट्रिय प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रिया अनुसार नोटको डिजाइन, छपाइ तथा बिक्री बितरणका लागि सो टेण्डर आह्वान गरेको हो ।

इच्छुक तथा योग्य मुद्रकहरुले नेपाल राष्ट्र बैंकको बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभागमा आउँदो साउन २६ गते दिनको १२ बजे अगाडि बुझाइसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ दलमा  असमझदारी बढ्नु शुभ संकेत नभएको बताएका छन्  । आज सामाजिक

काठमाडौँ, २० कार्तिक । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएको भन्दै शिक्षा तथा

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । सरकारले आगामी ‘नेपाल पूर्वाधार सम्मेलन’ अघि लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित ५९ वटा कानुन संशोधन गर्ने तयारी