विश्वकप क्रिकेटमा आज श्रीलंका र पाकिस्तान भिड्दैँ

एजेन्सी, २४ जेठ । एकदिवशीय विश्वकप अन्तर्गत आज श्रीलंका र पाकिस्तान भिड्दैँ छ ।

शुक्रबार दिउँसो ३ बजेदेखि इंग्ल्याण्डको ब्रिस्टोल काउन्टी मैदानमा खेल सुरु हुनेछ ।

अफगानिस्तानविरुद्धको जितले सुरुआती खेलमा न्यूजिल्याण्डसँग ब्यहोरेको १० विकेटको हारबाट श्रीलंकाले राहत पाएको हो ।

पाकिस्तानले पछिल्लो ११ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित निकालेको हो । ब्रिस्टोलको मौसम अधिकांश समय बदली भइरहन्छ । यो खेल पनि वर्षाले प्रभावित पार्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको