हुवावेले कम्पनीले अमेरिकी कर्मचारीलाई हटायो

एजेन्सी, २० जेठ । चिनियाँ कम्पनी दूरसञ्चार हुवावेले अमेरिकी नागरिकलाई जागिरबाट हटाएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसारअमेरिकासँगको सम्बन्ध बिग्रँदै गइरहेका बेला हुवावेले केन्द्रीय कार्यालय सेन्जेनमा काम गर्ने अमेरिकी नागरिकलाई जागिरबाट हटाएको हो ।

अमेरिकाले हुवावे कम्पनीलाई कालो सूचीमा राखेपछि हुवावेले उक्त निर्णय लिएको हो । अ‍ेमेरिकी कम्पनी गुगलले हुवावेमाथि आफ्ना उत्पादन प्रयोग गर्न रोक लगाएपछि हुवावेले आफ्ना कर्मचारीलाई अमेरिकी कम्पनीसँग कुनै प्रकारको प्राविधिक बैठक नगर्न निर्देशन समेत दिएको छ ।

अमेरिकाले हुवावेको फाइभ९जी प्रविधि देशका लागि सुरक्षा जोखिम भएको बताउँदै आफ्ना निकटस्थ राष्ट्रलाई उक्त प्रविधि जडान नगर्न आग्रह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । संयुक्त राष्ट्रससङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड पाँच लाख

भक्तपुर, १२ भदौ । चाँगुनारायण नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख ३५ हजार सहयोग गर्ने निर्णय गरेको