कैलाली, १९ जेठ । अत्याधिक गर्मी बढेको कारण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बन्द गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले ९एक साता० सात दिन बढेको कारण विद्यार्थीहरुको पठनपाठन र आवतजावतमा समस्या भएको भन्दै एक सातासम्मको लागि उपमहानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको जनाएको छ ।





