बंगलादेशमा माछा मार्न प्रतिबन्ध

एजेन्सी, ७ जेठ । बंगलादेशको सरकारले माछा मार्न प्रतिबन्ध लगाएको छ ।

तट रक्षकहरुले सोमबारदेखि यो नियम लागु गर्ने भएको छ । माछाको संख्या बढाउन र माछाको भण्डारणमा सन्तुलन ल्याउनका लागि बंगलादेशको तटीय क्षेत्रमा अब ६५ दिनसम्म माछा मार्न पाइने छैन ।

सरकारका अनुसार, तट रक्षक र जलसेनाले बंगालको खाडीमा माछा मार्नबाट प्रतिबन्ध लगाउनेछन् । बंगलादेशको सरकारले अब प्रत्येक वर्ष २० मेदेखि २३ जुलाईसम्म माछा मार्न प्रतिबन्ध लगाउने जनाएको छ ।

सबै प्रकारको माछा मार्ने जहाजमा प्रतिबन्ध लगाइने बंगलादेशको सरकारले अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ