‘प्लेयर अफ द सिजन’ को उपाधि रोनाल्डोलाई

एजेन्सी, ५ जेठ । इटालियन सिरी ए को ‘प्लेयर अफ द सिजन’ पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले उपाधि हात पारेका छन् ।

उनले लिगमा २२ गोल गर्दै ११ असिस्ट पनि प्रदान गरेका छन् । रोनाल्डोले भने, ‘एलेग्रीसँग काम गर्न निकै राम्रो समय रहयो । उनको योगदानको लागि म धन्यवाद दिन चाहन्छु । हामीले एक सिजन मात्र काम गर्यौं तर यसक्रममा मैले उनलाई राम्रोसँग चिन्न पाएँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको