एक खेल अगावै इंग्ल्यान्ड विजयी

काठमाडौँ, ४ जेठ । पाकिस्तानसँगको पाँच म्याचको सिरिज घरेलु टोली इंग्ल्यान्डले एक खेल अगावै विजयी भएको छ ।

शुक्रबार राति भएको चौथो खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगावै सिरिज हात पारेको हो । पाकिस्तानले प्रस्तुत गरेको ३४१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ७ विकेट गुमाउँदै ४९.३ ओभरमा पुरा गरेको थियो । टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदै ३४० रन बनाएको थियो ।

यस अघि पहिलो खेल वर्षाले प्रभावित बनेको थियो । दोस्रो खेलमा ७ र तेस्रो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । अब पाँचौ तथा अन्तिम खेल भोलि आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको