आयाक्स पाँच वर्षपछि लिग च्याम्पियन

काठमाडौँ, २ जेठ । आयाक्सले पाँच वर्षपछि नेदरल्यान्डको शीर्ष डिभिजनको घरेलु लिगको उपाधि जितेको छ ।

बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा डी ग्राफ्सचापलाई ४–१ गोल अन्तरले पराजित गर्दै डच क्लब आयाक्सले पाँच वर्षपछि आयाक्सले लिगको उपाधि जित्न सफल भएको हो ।

खेलमा आयाक्सलाई जित दिलाउन डुसान टाडिके दुई तथा लासे शान र निकोलसले एक एक गोल गरे । ग्राफ्सचापका युसुफले एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बजेट सञ्चालन

काठमाडौँ, १० असार । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार

काठमाडौँ, १० असार । हुम्लाको सिमकोट गाउँपालिका–७, धारापोरीस्थित ताङलाथुङ हिल्सा सडकखण्डमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १० असार । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई