व्हिल चियर टी–ट्वान्टी क्रिकेटमा नेपाल भारतसँग पराजित

काठमाडौँ, १ जेठ ।  एसिया कप ह्वील चियर टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालीलाई भारतीले पराजित गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाली टोलीलाई भारतीय टोलीले ६ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ४१ रनको लक्ष्य भारतले १५ ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाउँदै पुरा गर्यो । भारतका लागि गौरवले अर्धशतक पुरा गरे । उनले ५० रन बनाए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । नेपालका लागि डिग्माले सर्वाधिक ६५ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ