रेसलर सिल्भर किंगको प्रस्तुतीको क्रममा रिङ भित्रै मृत्यु

सिल्भर किंग

एजेन्सी, २९ बैशाख । चर्चित मेक्सीकेली पूर्वरेसलर कवाहतेमोक गोन्जालेज ब्यारोन ‘सिल्भर किंग’को रेसलिङ् खेल्दा खेल्दै शनिबार राती रिङ भित्रै मृत्यु भएको छ ।

सिल्भर किंगले लण्डन क्याम्डेनस्थित राउन्डहाउस थिएटरमा आफ्नो प्रस्तुती दिइरहेको बेला मृत्यु भएको द वर्ल्ड रेसलिङ काउन्सिलले ट्वीट गरेर उनको मृत्यु भएको पुष्टी गरेको छ । सिल्भर किंगले डब्ल्यूडब्ल्यूईका पूर्वस्टार ‘द जुस’ गुएरेरासँग रेसलिङ खेलिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर