एसियाकै धनी अम्बानीका प्रत्येक कामदारको तलब ३ लाखमाथि

एजेन्सी, २३ बैशाख । एसियाकै धनी मुकेश अम्बानीका कामदारको तलब ३ लाख २० हजार रुपयाँ सम्म रहेको छ ।

अम्बानीको घर एन्टिलिया विश्वकै सर्वाधिक महँगो घरमध्येमा पर्छ । अम्बानीको घरमा करिब ६ सय कामदारहरु छन् ।

उनको घरमा एक महिनामा एक कामदारलाई मात्रै मात्र ३ लाख २० हजार रुपयाँ तलब दिइने बताइएको छ । यसका साथै उनीहरूलाई बिमाको सुविधा पनि दिइएको छ ।

अम्बानीको घरमा काम गर्नका लागि विभिन्न योग्यताको आवश्यकता पर्छ ।  लिखित परीक्षा लिइन्छ । यो लिखित परीक्षा उत्तीर्ण गरेपछि मात्रै अन्तर्वार्ताका लागि छनौट गरिन्छ । अन्तर्वार्ता लिइन्छ र मेडिकल टेस्टसमेत दिनुपर्छ । बल्ल मात्र अम्बानीको घरमा काम गर्ने अवसर मिल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर